
काठमाडौँ : पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले भारतसित नेपालको सम्बन्ध पहिले नै राम्रो भएको बताएका छन्। 'देशको सम्बन्ध पहिले नै राम्रो थियो, उहाँ (प्रम ओली) को सम्बन्ध राम्रो भयो होला यस पटक', कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बताए। उनले पहिले नाकाबन्दी भएकोमा काँग्रेसका कारण भारतसित सम्बन्ध… https://ift.tt/2qhGQsB
Post a Comment
Thanks.