
काठमाडौँ : बुधबार राति भएको मिस नेपाल सौन्दर्य प्रतियोगितामा सहभागी २५ सुन्दरीमध्ये ११ जनाले उपाधि जितेका छन्। १४ सुन्दरी भने खाली हात घर फर्कन बाध्य भए। आयोजक हिडन ट्रेजरले १२ विधामा टाइटल विनर घोषणा गरेको भए पनि मिस नेपालसमेत घोषित श्रृङ्खला खतिवडा एक्लैले दुई वटा उपाधि जितेकी थिइन्। खतिवडाले मिस… https://ift.tt/2GSfBvM
Post a Comment
Thanks.