
गत आइतवार दिउँसो स्टार स्पोर्ट्स च्यानलमा भारतका दुई चर्चित व्यक्तित्व अमिताभ बच्चन र कपिल देव एकआपसमा बातचित गरिरहेका थिए। दुवैले प्रश्न सोध्न पाउने र जाफमा दिन पाइने छुट थियो। अमिताव बलिउडका सबैभन्दा ठूला स्टार हुन् भने कपिल देव भारतलाई पहिलो वान डे वर्ल्डकप जिताउने कप्तान। भारतमा चलिरहेको आइपीएलको ११औँ संस्करणकै… https://ift.tt/2HhBKnt
Post a Comment
Thanks.