यौन दुराचारमा समातिए युएनमा कार्यरत विदेशी
काठमाडौं : नेपालस्थिति राष्ट्रसंघीय कार्यालयका उच्च तहका अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोको टोलीले ६० वर्षीय पिटर डेल गेललाई शनिवार पक्राउ गरेको हो। नगरकोटको एक होटेलबाट यौनदुराचरको अभियोगमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले गेल रहेकै ठाउँबाट दुई बालकको उद्दारसमेत गरेको छ। https://ift.tt/2EuJAIe
Post a Comment
Thanks.