शुल्कवृद्धिविरुद्ध विद्यार्थी संगठन: १४ गते स्थानीय तहका प्रमुखको कार्यालय घेराउ
काठमाडौं: संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका वितपरित निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएको छ। अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल (छैठौं) र नेक्राविसंद्वारा जारी विज्ञप्ति अनुसार संयुक्त विद्यार्थी संगठनले शुल्क वृद्धिको विरोधमा शिक्षा विभाग तथा स्थानीय तहका प्रमुखको कार्यालय घेराउ गर्ने कार्यक्रम राखेका छन्। शुल्क वृद्धि… https://ift.tt/2vEhAma
Post a Comment
Thanks.