
काठमाडौं: आगामी सेक्टेम्बरमा इन्डोनोसियामा हुने एसियन गेममा तेक्वान्दो संघका खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै नेपाल तेक्वान्दो संघले आफ्नो धारणा सार्वजानिक गरेको हो। एसियन गेममा अन्य संघबाट पनि खेलाडीले प्रतिनिधित्व गर्ने खबर आइरहेकाले खेलाडीको मनोवल गिरेको र नकारात्मक सन्देश गइरहेको संघका महासचिव दिपराज गुरुङले… https://ift.tt/2HI5b5I
Post a Comment
Thanks.