
काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले काम गर्नेभन्दा सेलिब्रेटी बन्न खोज्नेले संगठनको लागि चुनौति थपिएको बताएका छन्। बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाई कार्यक्रममा महानिरीक्षक अर्यालले भने, 'वास्तविक काम गर्नेभन्दा सेलिब्रेटी बन्ने कुरा बढेको छ। यसलाई अबको नेतृत्वले चिर्दै जानुपर्छ।' छोटो समयमा धेरै काम नगरे पनि केही… https://ift.tt/2HcYpVg
Post a Comment
Thanks.