
रुपन्देहीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीको संघीय संरचना अनुसार पार्टी अगाडी नबढेको र नेतृत्वले संगठन निर्माणमा चासो नदिएका कारणले पार्टी कमजोर भएको बताएका छन्। नेपाल प्रेस यूनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राष्ट्रवादको छवि भारत भ्रमणले छर्लंग भएको बताए। नेता… https://ift.tt/2EtolGS
Post a Comment
Thanks.