यी हुन् 'द भ्वाइस' नेपाल फ्रेञ्चाइजका निर्णायकहरु
काठमाडौं: साउनबाट गायन रियालिटी सो ‘दी भ्वाइस अफ नेपाल’ शुरु हुँदैछ। उक्त प्रतियोगिताको निर्णायकमा गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहने छन्। सोमबार औपचारिक कार्यक्रम आयोजना गरी यस विषयमा जानकारी दिइयो। कार्यक्रममा फेसन ब्राण्ड ‘क्याप्सुल ९’ले आयोजकसँग सहकार्य बारे पनि खबर सार्वजनिक गरिएको छ। ‘दी भ्वाइस… https://ift.tt/2qAB3iW
Post a Comment
Thanks.