
काठमाडौं : नेपाली नम्वर वान गोलकिपर किरण चेम्जोङ पछि अर्का नेपाली युवा गोलिकपरले माल्दिभ्सको फुटबल लिग खेल्ने भएको छ। यू-१९ टोलीका कप्तान समेत रहेका अर्पण कार्कीले माल्दिऐसको दोस्रो डिभिजन क्लब फुटबल जेजे स्पोर्ट्समा खेल्ने भएको हो। यही अप्रिल ९ देखि सुरु हुने लिगका लागि अर्पण माल्दिभ्सको राजधानी माले पुगेर ट्रेनिङ… https://ift.tt/2GWwgSd
Post a Comment
Thanks.