
पोखरा : प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालिकाको अभिभावकत्व ग्रहणलाई पछ्याउँदै गुरुङले पनि दुई जनाको शिक्षाको जिम्मेवारी लिएका हुन्। उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मासबारस्थित श्रीकृष्ण माविमा नर्सरी कक्षाका ५ वर्षीय शीला जिरेल र… https://ift.tt/2qAT8MP
Post a Comment
Thanks.