
काठमाडौं: कमेडियन मनोज गजुरेलले फिल्ममा डेब्यु गर्ने भएका छन्। 'सयकडा दश'मार्फत फिल्ममा अभिनय गर्न लागेका हुन्। गजुरेलसहितको फिल्म युनिट सोमबारदेखि छायांकनका लागि फ्लोरमा उत्रिएको छ। बौद्धको सर्वेश्वर महादेव मन्दिरमा पहिलो दिनको दृश्यांश भयो। कलाकार राजाराम पौडेलले माला लगाएर गजुरेललाई फिल्म क्षेत्रमा स्वागत गरे। धन्यवाद व्यक्त गर्दै भने,‘डेब्युका लागि उपयुक्त फिल्मको… https://ift.tt/2JMRGje
Post a Comment
Thanks.