
काठमाडौं : सरकारले मोबाइल आयातमा ८९ करोड २७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिएको छ। कर प्रणाली सुधार आयोगले दिएको सुझाव विपरित एक आर्थिक वर्षमा विभिन्न देशबाट हुने मोबाइल फोन आयातमा यो रकम बराबरको भ्याट फिर्ता दिइएको हो। मोबाइल आयातकर्तालाई मात्रै फाइदा पुग्ने गरी भ्याट फिर्ता दिइएको… https://ift.tt/2JEqEKT
Post a Comment
Thanks.