भर्ना अभियानलाई मन्त्रालयका कर्मचारीको ७९ हजार
काठमाडौं: मन्त्रालयका कर्मचारीहरूले ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ अभियानका लागि ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका छन्। नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गत चैत १६ गते बसेको सरकारका सचिवहरूको बैठकले अभियानका लागि सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो। अभियान अन्तर्गत अति विपन्न र सिमान्तकृत बालबालिकालाई विद्यालय… https://ift.tt/2vGeuy1
Post a Comment
Thanks.