
पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले परिक्षणका रुपमा पोखराका दुई स्थानमा नि:शुल्क वाइफाई (फ्री वाईफाई) इन्टरनेटको व्यवस्था गरेको छ। नयाँ वर्षको पहिलो दिन पारेर महानगरले पोखराका दुई स्थान पश्चिमाञ्चल अस्पताल (पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठान) र पोखरा एअरपोर्टमा फ्री वाइफाईको ब्यबस्था गरेको हो। स्थानीय निकायको निर्वाचनमा पोखराको विभिन्न स्थानमा निशुल्क वाईफाइको ब्यवस्था गर्ने… https://ift.tt/2JKDasn
Post a Comment
Thanks.