
प्रोफेसनल फुटबलर एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर अवार्डको मनोनयनमा म्यानचेष्टर सिटीका खेलाडीहरुले वर्वस्च कायम गरेका छन्। प्लेअर अफ दि इअर र योङ प्लेअर अप दि इअर दुवै विधामा ६ मध्ये सिटीका ३-३ खेलाडी परेका छन्। प्लेअर अफ दि इअरको मनोनयनमा सिटीका केभिन डे ब्रुएना, डेभिड शिल्भा र लरे सानेसहित… https://ift.tt/2ELUGIW
Post a Comment
Thanks.