
काठमाडौंः नेकपा माअोवादीका नेता तथा सांसद अग्नि सापकोटाले भूकम्प पछि बन्द रहेको तातोपानी नाका सञ्चालनका लागि सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले तातोपानी नाका खोल्न सरकारले कूटनीतिक पहल थाल्नुपर्ने माग गरेका हुन्। उनले नाका खोल्नका लागि हाल सम्म सरकारले गरेका गरेका प्रयासहरूको जानकारी गराउन समेत माग… https://ift.tt/2GxuGXm
Post a Comment
Thanks.