
काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल-२) को गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेअर टिम चारह धनगढीका बलर ललित सिंह भण्डारी घोषित भएका छन्। मोस्ट भ्यालुएबल प्लेअर चुनिएका भण्डारीले गोल्डस्टारले प्रायोजन गरेको गोल्डस्टार गोल्डेन बुट हात पारेका छन्। चौराहलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फास्ट बलर भण्डारीले प्रतियोगिताकै सर्वाधिक १४ विकेट लिए। उनले फाइनलमा… https://ift.tt/2vbj5bd
Post a Comment
Thanks.