.jpg)
काठमाडौँ : दरबारमार्गबाट बागबजार जाने बाटोतिरको रत्नपार्कको आकाशे पुल चढ्दा बायाँतिर हेर्नुभयो भने मार्बल ओछ्याइएको एउटा साँघुरो स्थान देखिन्छ। धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ। एउटी त्यस्ती वीराङ्गना जसले अङ्ग्रेज शासकहरुसँग विद्रोह गरिन्, तर अन्तिममा उनले मृत्युपछि चीरनिद्राका लागि आफ्नै जमिनसमेत पाइनन्। विरानो देशमा अवधकी बेगमको… https://ift.tt/2J4QnuM
Post a Comment
Thanks.