वीरगंजमा एकीकृत चेक पोस्ट उद्घाटनको तयारी: दुई दिनभित्र काम सक्न मन्त्री यादवको निर्देशन
वीरगंजः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले तीन दिन भित्र एकीकृत जाँच चौकी (ईन्टिग्रेटेड चेक पोस्ट–आईसिपी)को सञ्चालनको सबै तयारी पूरा गर्न निर्देशन दिएका छन्। वीरगंजको अलौमा निर्माण सम्पन्न आईसिपीको स्थलगत निरीक्षण पछि उनले यस्तो निर्देशन दिएका हुन्। ‘अप्रिल ५ अर्थात चैत २२ गते भित्र जेजे तयारी गर्नु छ गरी… https://ift.tt/2Gr46iK
Post a Comment
Thanks.