पोखरामा एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु
पोखरा : लालिगुरास एशोसियन नेपालको आयोजनामा ‘दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७४’ मा रञ्जन मेमोरियल क्लबले जितको सुरुवात गरेको छ। शुक्रबारदेखि पोखरामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा रञ्जन मेमोरियलले केशरी युबा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो। रञ्जनको जितमा दुबै गो शुसान गुरुङले गरे। त्यसै गरि… https://ift.tt/2GDzkDw
Post a Comment
Thanks.