किन भइरहेको छ वर्षा? 'भारतबाट चापीय रेखा सर्दा'
काठमाडौं: सोमवारदेखि उपत्यकालगायत देशका विभिन्न स्थानमा बर्षा भईरहेको छ। प्रि मनसुन समय सक्रिय भएकाले उपत्यका लगायत देशका पहाडी क्षेत्रमा बर्षा भएको मौसमविद् बरुण पौडेल बताउँछन्। सक्रिय भएको मौसमका कारण देशका धेरै ठाउँमा बुधवार पनि पानी परेको छ। मौसमविद् पौडेल भन्छन्, 'प्रिमनसुनका कारण भारी बर्षा हुने, चट्याङ पर्ने र असिना बर्षा… https://ift.tt/2IszZnP
Post a Comment
Thanks.