सरकार यातायात सिन्डिकेटविरुद्ध आक्रामक: एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट
काठमाडौं: सिन्डिकेट विरुद्ध आक्रामक बनेको सरकारले एकैदिन चार वटा कम्पनीलार्इ धुलिखेल र पनौतीका लागि अस्थायी रुट दिएको छ। मयुर यातायात विरुद्ध हड्तालमा उत्रिएका कोटेश्वर पूर्वका बस व्यवसायीलार्इ लक्षित गर्दै यातायात व्यवस्था विभागले अस्थायी रुट इजाजत दिएको हो। सरकारले सम्भवत इतिहासमै पहिलो पटक यस्तो निर्णय गरेर रुट इजाजत दिएको हो। यातयात… https://ift.tt/2GxWg79
Post a Comment
Thanks.