यी हुन् मिस नेपालका सात फाइनलिस्ट
काठमाडौं: सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को फिनाले होटल अन्नपूर्णमा भइरहेको छ। एक महिना लामो प्रशिक्षणपछि अन्तिम प्रतिस्पर्धामा उत्रिएका २५ प्रतियोगिमध्यकालाई सात जना फाइनलिस्ट चयन गरिएको छ। रोनाली अमात्य मनिता देवकोटा महिमा सिंह सायरा लामा शृङ्खला खतिवडा प्रिया सिग्देल आश्मा ढुंगाना यी मध्येबाट मुख्य निर्णायकले सोधेको प्रश्नको जवाफबाट विजेताहरु छानिनेछन्। यसअघि… https://ift.tt/2Ht4CKx
Post a Comment
Thanks.