
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँक्षी राखेर मेलम्ची खानेपानी आयोजनाको सुरुङको तेस्रो तथा अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार हुने भएको छ। खानेपानी तथा सरसफाई मन्त्री विना मगरले बिहीबार मेलम्ची खानेपानी सुरुङको अन्तिम ‘ब्रेक थ्रु’ बिहीबार गरिने जानकारी दिएकी हुन्। मंगलबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाई मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो जानकारी… https://ift.tt/2HpGurU
Post a Comment
Thanks.