
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारतको उत्तराखण्ड पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्राविधिक विश्वविद्यालयमा पुगेका छन्। भारतको तीन दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको टोली नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको पन्तनगर स्थित विश्वविद्यालयमा ओयोजित विशेष दीक्षान्त समारोहमा सहभागी हुन पुगेका हुन्। प्रधानमन्त्री ओलीले विश्वविद्यालय परिसरमा रूद्राक्षको विरुवा रोपेका छन्।… https://ift.tt/2HgQmUY
Post a Comment
Thanks.