मिस नेपालको स्टेजमै ढलिन् एक सुन्दरी
काठमाडौँ : अन्नपूर्ण होटलमा मिस नेपाल प्रतियोगिता आयोजना भइरहँदा एक सुन्दरी स्टेजमै ढलेकी छिन्। प्रस्तोताले मिस नेपालका सेमिफाइनलिस्ट अर्थात् टप १५ को घोषणा गरिरहँदा ज्योत्सना क्षेत्री ढलेकी हुन्। उनलाई प्रस्तोतासहित अन्य प्रतियोगीहरुले स्टेजबाट बाहिर लगेका थिए। तर उनी केही समयमा नै फिट भइ फर्किइन्। उनी टप १५ मा पर्न सफल… https://ift.tt/2qptzhQ
Post a Comment
Thanks.