
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ विवाद सम्बन्धी रिटमा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीका उमेर सम्बन्धमा भएका निर्णय माग गरेको छ। अवकाशप्राप्त प्रधानन्यायाधीशबाट लिएको शपथ बदरको मागसहित दर्ता रिटमा सर्वोच्चले पराजुलीको उमेर सम्बन्धमा न्याय परिषदबाट भएको निर्णय माग गरेको हो। न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले उमेरसम्बन्धी निर्णय माग गरेको हो ।… https://ift.tt/2E9zkVN
Post a Comment
Thanks.