
काठमाडौँ : माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ। प्रहरीका उच्च अधिकारी नै छानबिनको दायरामा आएको यो घटनाको छानबिन अहिले सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले गरिरहेको छ। धेरै विषय अझै स्पष्ट भइनसकेको यो प्रकरणमा… https://ift.tt/2qX4qeA
Post a Comment
Thanks.