स्ट्रीट चाइल्ड वर्ल्ड कप खेल्ने नेपाली टोलीको जर्सी सार्वजनिक
काठमाडौं : रुसको मस्कोमा हुने स्ट्रीट चाइल्ड वर्ल्ड कप-२०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा सहभागिता जनाउने नेपाली टिमको जर्सी सार्वजनिक भएको छ। वैशाख २६ देखि जेठ ४ गतेसम्म स्ट्रीट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली टिमको मुख्य प्रायोजक वेस्टार रेसिडेन्सीका… https://ift.tt/2HpZwh0
Post a Comment
Thanks.