पार्टी एकताअघि एमालेले डाक्यो पोलिटब्युरो र केन्द्रीय कमिटी
काठमाडौं: नेकपा एमालेले वैशाख वैशाख ६ गते पोलिटब्युरो र ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक डाकेको छ। एमाले र माओवादीबीच वैशाख ९ मा एकीकरण हुने भएकाले एकताको विषयलाई पार्टीमा अनुमोदन गराउन बैठक डाकेको बताइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी समितिले उक्त निर्णय गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी… https://ift.tt/2q1lY8S
Post a Comment
Thanks.