शिवपुरी पुगेका रक्षामन्त्रीलाई जनताको गुनासोः जनावरबाट जोखिम बढ्यो, पोखरेलको उत्तर: अतिक्रमण बढेछ
काठमाडौं: शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र अवस्थित डाँडागाउँका जनताले रक्षामन्त्री ईश्वर पोखरेललाई निकुञ्जबाट निस्किने जनावरबाट जोखिम बढेको गुनासो गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न डाँडागाउँ पुगेका रक्षामन्त्री पोखरेलसँग स्थानीयले यस्तो गुनासो राखेका छन्। डाँडागाउँका अधिकांस स्थानीयले निकुञ्जबाट निस्कने जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने… https://ift.tt/2Grumd2
Post a Comment
Thanks.