
काठमाडौं: वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन्। मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले भने– “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ।” मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक… https://ift.tt/2GxcWaw
Post a Comment
Thanks.