सुनिललाल जोशी स्मृती अन्तरक्लब राष्ट्रिय भारोत्तोलन बुधवार र बिहीवार
काठमाडौं : प्रथम सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक आयोजना गर्न लागेको 'प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता' को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगिता बुधबार देखि… https://ift.tt/2ExG2F8

Post a Comment
Thanks.