2.jpg)
काठमाडौं : गोल्डेनगेट कलेजका केशब श्रेष्ठले गणेशमान सिंह स्मृती सहकारी कप बुद्धीचाल प्रतियोगिताको उपाधि जितेका छन्। केशबले स्वागतम साकोसका क्षितिज भण्डारीलाई १.५–०.५ ले पराजित गरे। सतोगोटीबाट खेल्दै पहिलो खेलमा जित हात पारेका केशबले दोश्रोमा हात्ती बलिदान गर्दै निश्चित बराबरीतर्फ रहेको खेललाई मोड्दै उपाधि आफ्नो पक्षमा पारे। च्याम्पियन केशबले पुरस्कार स्वरुप… https://ift.tt/2GJJDWy
Post a Comment
Thanks.