धमाधम चोख्खिँदै गुन्डा नाइकेहरु, पर्शुराम बस्नेतले पनि चार वर्षपछि पाए सम्पति शुद्धिकरणमा सफाई
काठमाडौं: गुन्डा नाइके पर्शुराम बस्नेतले चार वर्षपछि सम्पति शुद्धिकरणको मुद्दामा सफाई पाएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय न्यायाधीश रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले बस्नेतलाई सफाइ दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते बस्नेतसहित गुन्डा नाइकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे… https://ift.tt/2GHc9Ip
Post a Comment
Thanks.