 काठमाडौं: गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छिन्। रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हुन्। ६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले उनलाई उत्कृष्ट घोषित गरेको बारे फेसबुकमार्फत खुशी व्यक्त गरेकी छिन्। अमेरिकामा रहदै आएकी लिंखा नेपाली गीत लेखनमा सक्रिय छिन्।… https://ift.tt/2Gsfdbl

रेडियो नेपालद्वारा पद्मा लिंखा उत्कृष्ट गीतकार घोषित

Post a Comment
Thanks.