डिफेण्डिङ च्याम्पियन चौराहले जित्यो डीपीएल-२ को उपाधि
काठमाडौं : डिफेण्डिङ च्याम्पियन टिम चौराह धनगढीले दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-२) को उपाधि जितेको छ। सुनिल धमला र रोहन मुस्ताफाको उत्कृष्ट ब्याटिङ तथा ललित भण्डारीको उत्कृष्ट बलिङ मद्दतमा स्थानिय टिम चौराहले फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो। उपाधिसँगै चौराहले नगद २५ लाख र… https://ift.tt/2vdxdRs
Post a Comment
Thanks.