अनौठो बोनस-पोर्नस्टारसँग एक रात

कुनै कम्पनी नाफामा गएमा आफ्ना कर्मचारीलाई बोनसको रुपमा नगद धन वा घुमफिरको अवसर प्रदान गर्छन् । तर चीनको एउटा चर्चित कम्पनीले आफ्ना कर्मचारीलाई निकै अनौठो प्रकारको बोनस प्रदान गरेर आश्चर्यमा पारिदिएको छ ।
चिनिया इन्टरनेट सेक्युरिटी र्फम क्यूहु ३६० ले आफ्ना कर्मचारीलाई बोनसको रुपमा दिएका सेवा सुविधाको विवरण हालै चुहिएको छ । लिक भएको उक्त गोप्य विवरणले ठूलै तहल्का मच्चाएको मिरर अनलाइनले उल्लेख गरेको छ ।
उक्त कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई बोनस वा पुरस्कारका रुपमा पोर्नस्टार सँग एक रात बिताउने मौका प्रदान गर्दै आएको खुलासा भएको छ ।

पोर्नस्टारसँग एक रातभर रतिक्रिडा गरेर बिताउन चाहने कर्मचारीहरुले कम्पनीमा आफ्नो उत्कृष्टता सावित गर्नुपर्नेछ । कम्पनीले यस्तो रोचक बोनसका अतिरिक्त कर्मचारीहरुलाई बोनसका रुपमा महंगा गाडि वा इण्डोनेसियाको बाली सम्मको भ्रमणको प्याकेज समेत प्रदान गर्ने गरेको रहेछ । यस्तो बोनस वाषिर्क रुपमा चिनिया नयाँ वर्षको उपलक्ष्यमा प्रदान गरिँदै आएको छ ।
उक्त कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारीलाई रात बिताउन पठाउने पोर्नस्टारको नाम जुलिया हो । २७ वर्षकी सुपरस्टार जुलियासँग रात बिताउने बोनस कर्मचारीलाई प्रदान गर्दै आएको विषयमा युहु कम्पनी तथा जुलिया स्वयंले समेत अहिलेसम्म मुख खोलेका छैनन् ।
आउँदो फेब्रुअरी १९ मा पर्ने चिनिया नयाँ वर्षमा यो पटक को पुरुष कर्मचारीले जुलियासँग रात बिताउन पाउने हुन् त्यो भने घोषणा हुन बाँकी नै छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.