सन्नीको जिउमा दुधै दुध

बलिउड अभिनेत्री सन्नी लियोनीलाई कामुक देखाउन एकसय लिटर दुध खर्च भएको छ । पछिल्लो पटक हिन्दी फिल्म ‘एक पहले लिला’ मा अभिनय गरेकी सन्नीको सम्पूर्ण शरीर कामुक देखाउनका लागि एकसय लिटर दुधले पखालिएको थियो । सुटिङमा सहज होस् भनेरमा दुधमा तातोपानी राखेर उनलाई नुहाईएको थियो । उनलाई नुहाएको दृष्यको सुटिङ राजस्थानमा गरिएको थियो । दुध र पानी मिलाएर नुहाएमा छालामा एक प्रकारको चमक आउँछ । थुप्रै बोल्ड सिन भएको यो फिल्मको निर्देशन बाबी खानले गरेका छन् । फिल्ममा सन्नीको साथमा जय भानुशाली, रजनीश दुग्गल र राहुल देबले मुख्य भुमिका निर्वाह गरेका छन् । आउँदो १० अप्रिलमा फिल्म रिलिज हुने भएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.