विश्वकप क्रिकेटमा भारत र पाकिस्तान भिड्दै

एक दिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । चिरप्रतिद्वन्द्वीका रुपमा रहेका यी दुई टोली यसअघि पनि पाँच पटक भिडेका थिए । पाँच वटै खेलमा भारत विजयी भएको थियो ।
अष्ट्रेलियाको एड्लेडमा जारी खेलमा भारतले टस जितेर व्याटिङ गरिरहेको छ ।
33 ओभर खेलेको भारतले 2 विकेटको क्षतिमा 181 रन बनाएको छ । शिखर धवन र रोहित शर्मामा ओपनरका रुपमा आएका छन् ।

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.