यसकारण सेक्स पछि निद्रा लाग्छ पुरुषलाई

पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । कतिपय महिला यस्तो अवस्थामा आफ्नो पति वा यौन साथीलाई कुनै रोग त छैन भनी सोच्न बाध्य हुन्छन् । तर यसमा डराउनु पर्दैन । किनकी सबै पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । तर,सेक्स पछि किन निद्रा लाग्छ कमै मानिसलाई थाहा होला । सेक्स पछि पुरुषमा अक्सिटोसीन र प्रोलेक्टिन नामको हाम्रोन उत्पादन हुन्छ । जसले निद्रा लगाउँछ । यो मात्रै कारण होइन । निद्रा लाग्ने अन्य कारण पनि छन् ।
यस्ता छन् अन्य कारण :
सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । तर महिलाहरु सेक्स पछि तुरुन्तै निदाएको मन  नपराउन सक्छन् । सेक्स पछि निदाउने बानीलाई नियन्त्रण भने गर्न सकिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।  नियमित सेक्स गर्ने मानिसहरु स्वस्थ रहने बिभिन्न अध्ययनहरुले पुष्टि गरेको छ । तर त्यसका लागि सेक्स स्वस्थ हुनुपर्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.