शरीरमा क्याल्सियमको कमीले के रोग लाग्छ ?
हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।
क्याल्सियमको कमीका कारण लाग्ने रोग
कोलोन क्यान्सर
स्तन क्यान्सर
मेटाबोलिक सिण्ड्रोम
प्रिमेनुष्ट्रल सिण्ड्रोम
कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक
वयस्क : १ हजार मिलिग्राम दैनिक
किशोर, ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष : १३ सय मिलिग्राम दैनिक
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चाः ५ सय देखि ८ सय मिलिग्राम दैनिक
किशोर, ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष : १३ सय मिलिग्राम दैनिक
एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चाः ५ सय देखि ८ सय मिलिग्राम दैनिक
क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ :
दूध : क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।
दूध : क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।