लोकसेवाले साढे ६ सय पदमा दरखास्त खुलायो


लोकसेवा आयोगले स्वास्थ्य सेवा अन्र्तगतका १२ विभिन्न समूहमा करिव ६ सय ५० दरन्वन्दीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले स्वास्थ्य सेवाअन्र्तगत पाँचौ तहमा खुल्ला समावेशी र आन्तरिकसमेतमा यस्तो दरखास्त आह्वान गरेको हो । जसमा स्टाफ नर्स, स्वास्थय साहायक (एचए) डेन्टल हाइजेनिस्ट, आयुर्वेद, ल्याब, स्नेस्थेसिया र रेडियोलोजी तर्फ सहायक पदका लागि छन् । ती मध्ये सबैभन्दा बढी एचए र नर्स छन् । लामो समयदेखि स्वास्थ्यमा पाँच हजार भन्दा बढी दरवन्दी रिक्त छ । स्वास्थ्य ऐनमा पछिल्लो चैतमा भएको संसोधनपछि लोकसेवाले क्रमशः दरखास्त खुलाइरहेको हो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.