हंसिका मोटवानीको बाथरुम भिडियो लिक

कोइ मिल गया, आबरा का डाबरा जस्ता फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरेकी बलिउड नायिका हंसिकाको मोटवानीको बाथरुम भिडियो यतिबेला भाइरल बनेको छ ।
भिडियो नग्न भएकोले सोसल साइटमा यसको चर्चा व्यापक हुन थालेको छ । यद्यापि यो उनी नै हुन् कि अरु कसैको भिडियो हो भन्ने यकिन भने हुन सकेको छैन । भिडियो हिडन क्यामेराबाट खिचिएको बुझिएको छ । नायिका हंसिकाले भने यो भिडियो आफ्नो नभएको दाबी गरिसकेकी छिन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.