धनकुटामा माघ ७ देखी सातौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदप्रतियोगिता सुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषदको संयोजनमाजिल्ला खेलकुदबिकास समितिले धनकुटाको तल्लो टुडिखेलमादुई दिने प्रतियोगिताआयोजना गरेको हो ।

भोली सम्मचल्ने प्रतियोगिताको बिजेताले राष्ट्रपति रनिङ्ग शिल्ड सहित १५ हजार नगदपाउँने छ। त्यस्तै उप–बिजेताले १२ हजार तथा तृतियले ९ हजार नगद र प्रमाणपत्र पाउँने आयोजकजिल्ला खेलकुदबिकास समिति धनकुटाले जनाएको छ ।