फोरम नेपालको सम्पूर्ण संगठन पुनर्गठन हुने
काठमाडौं: संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण संगठनहरु पुर्नगठन हुने भएको छ। पार्टी एकीकरण तथा निर्वाचनपछि स्थानीय तहदेखि केन्द्रसम्म तथा विभिन्न वर्गीय संगठनहरुको पुर्नगठन गर्ने तयारी फोरमले गरेको छ। काठमाडौंमा तीन दिनसम्म चलेको फोरमको पदाधिकारी बैठकमा संगठन पुर्नगठन तथा सुदृढिकरणका विषयमा छलफल भएको उपाध्यक्ष रेणु यादवले पहिलोपोस्टलाई जानकरी गराइन्। ‘पदाधिकारी बैठकमा… https://ift.tt/2qqbXTD
Post a Comment
Thanks.