
यस सिजनको प्रिमियर लिग उपाधि पक्का गरिसकेको म्यानचेष्टर सिटीले लिगमा विजय यात्रा जारी राख्दा आइतवार स्वान्सी सिटीलाई पराजित गरेको छ। पाँच फरक खेलाडीले गोल गरेको खेलमा सिटीले स्वान्सी सिटीलाई ५-० ले हरायो। सिटीको जितमा डेभिड शिल्भा, रहिम स्टर्लिङ, केभिन डे ब्रुएना, बर्नान्डो शिल्भा र गाब्रीएल जेससले एक-एक गोल गरे। जितपछि… https://ift.tt/2K4kV14
Post a Comment
Thanks.