
नेपालको स्वास्थ्य क्षेत्र २०७४ मा 'न्युज मेकर' क्षेत्र बन्यो। चिकित्सकको लापर्वाहीका नमुनादेखि चिकत्सकमाथि आक्रमणका घटनाले समाचार शीर्षक बनाइरह्यो यो वर्ष। 'दाहिने खुट्टाको अपरेसन गर्नुपर्ने देब्रेको' पथ्थरीको अपरेसन गर्दा किड्ने झिकियो ड्युटीमा रहेका डाक्टरले बिरामीबाट कुटाइ खाए चिकित्सक आन्दोलनमा उत्रिए नर्सहरु पेशागत सुरक्षाका लागि सडकमै उत्रिए यस्ता शीर्षकसँगै गत वर्ष डाक्टर… https://ift.tt/2EKLYuC
Post a Comment
Thanks.