
लिभरपुलका इजिप्टेली खेलाडी मोहमद सलाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) प्लेअर अफ दि इअर २०१७-१८ को अवार्ड जितेका छन्। २५ वर्षीय खेलाडी सलाहले केभिन डे ब्रुएना, ह्यारी केन, लरेय साने, डेभिड शिल्भा र डेभिड डे हेएलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। खेलाडीकोहरुको भोटबाट अवार्ड पाउनु आफ्नो लागि सम्मान भएको र… https://ift.tt/2HhARPM
Post a Comment
Thanks.